(Himalaya Community Club) कुनै पनि ब्यक्तिकाे उत्साहलार्इ एकिकृत गर्दै समुदायका हरेक सामाजिक कृयाकलापहरूलार्इ सुसंकृत र सभ्य समाजकाे निर्माणमा हाम्राे सकृयता कहाँ कहाँ हुन्छ त्यसलार्इ पहिचान गरेर उजागर गर्ने हाम्राे प्रयास...।
प्रवर्दन स्वरूप
प्रवर्दन स्वरूप
Monday, September 19, 2016
Friday, June 10, 2016
क्लबकाे सकृयतामा दमक नगर सरसफाइ तथा फाेहाेरमैला ब्यवस्थापनअन्तर्गत दमक नगरपालिका र पाथवे नेपाल ग्रिनलिङ्क जे.भि.काे सहयाेगमा डस्टविन वितरणका केहि झलकहरू...।
Thursday, June 9, 2016
हालै सम्पन्न भएकाे "Miss Damak" - 2016 प्रतियाेगितामा सर्वाेउत्कृष्ट भर्इ "Miss Damak"काे ताज जित्न सफल दमक-२ निवासी श्री रुजू ढकाल लार्इ हार्दिक बधार्इ तथा उज्वल भविष्यकाे कामना गर्दछाैं ।
-हिमालय सामुदायिक क्लब परिवार।
"हिमालय सामुदायिक क्लब"काे सकृयतामा हिमालय उच्च मा.वि. दमक २ क्षेत्रमा हुनेगरेकाे सडक दुर्घटनालार्इ न्यूनिकरण गर्न हिमालय उच्च मा.वि र सडक विभाग दमककाे भाैतिक सहयाेगमा "विध्यालय" लेखिएकाे ट्राफिक चिन्ह तथा "जेब्रा क्रसिङ" बाेर्ड राख्ने पहिलाे चरणकाे कार्यक्रम सम्पन्न भयाे ।

Subscribe to:
Posts (Atom)















