प्रवर्दन स्वरूप

प्रवर्दन स्वरूप
प्रवर्दन स्वरूप

Thursday, June 9, 2016

"हिमालय सामुदायिक क्लब"काे सकृयतामा हिमालय उच्च मा.वि. दमक २ क्षेत्रमा हुनेगरेकाे सडक दुर्घटनालार्इ न्यूनिकरण गर्न हिमालय उच्च मा.वि र सडक विभाग दमककाे भाैतिक सहयाेगमा "विध्यालय" लेखिएकाे ट्राफिक चिन्ह तथा "जेब्रा क्रसिङ" बाेर्ड राख्ने पहिलाे चरणकाे कार्यक्रम सम्पन्न भयाे ।





No comments:

Post a Comment