प्रवर्दन स्वरूप

प्रवर्दन स्वरूप
प्रवर्दन स्वरूप

Sunday, September 25, 2016

बैठकका निर्णयहरू

मिति २०७३ साल अशाेज ८ गते क्लबका संयाेजक श्री जगत बंधु दहाल ज्यूकाे अध्यक्ष्यतामा बसेकाे बैठकले निम्न बमाेजिमका निर्णयहरू गर्याे।
१. संस्थापन सदस्यता लिन चाहने इच्छुकहरूकाे नामावली संकलन तथा विधान  दर्ताकाे विषयमा छलफल।
२. दशैं तिहार बिषेस कार्यक्रम सञ्चालन गर्ने साथै कार्यक्रम गर्नकाे लागी  अावश्यक अार्थिक सहयाेग संकलन गर्ने सर्वसम्मत निर्णय गरियाे ।
(कार्यक्रमहरूमाः पिङ निर्माण गर्ने, भेट्रान फूटवल, भाले गाेल, म्यूजिकल चेयर, स्लाे साइकल। बाइक, चम्ची दाैड, दाैड प्रतियाेगिता, हण्डि फाेड, इत्यादी...)

No comments:

Post a Comment