प्रवर्दन स्वरूप

प्रवर्दन स्वरूप
प्रवर्दन स्वरूप

Wednesday, October 5, 2016

खेलकुद कार्यतालिका

दशैँ तिहार बशेष कार्यक्रम तालिका
(विशुद्द मनाेरञ्जनात्मक कार्यक्रम हाे अन्य अर्थ लाग्नेछैन)
२०७३।०६।२१ गते,
  • बच्चा दाैड ११ बजे,  
  • चम्चा दाैड ११ः३० बजे
  • भाले गाेल १२ बजे
  • स्लाे साइकल १ः३० बजे
  • महिला दाैड २ बजे
  • पुरूष दाैड २ः३० बजे
  • हन्डि फाेड ३ः३० बजे
२०७३।०६।२२ गते,
  • म्यूजिकल चेयर ११ बजे
  • डाेरि तानि १२ बजे
  • भेट्रान फूटबल १ बजे
  • पुरस्कार तथा सम्मान कार्यक्रम ४ बजे
कार्यक्रम निर्देशिका,
१. डाेरि तानि
    १५ बर्ष भन्दा माथि हुनुपर्न्र, एक टिममा ५ जना खेलाडि तथा १ जना टिम     मेनेजर अनिवार्य हुनुपर्ने
२. म्यूजिकल चेयर
     विवाहित महिला मात्रै,
३. भाले गाेल
     खुल्ला प्रतियाेगिता, १ जनाले ५ पटक बल प्रहार गर्न पाउनेछ,
४. स्लाे साइकल।बाइक
     खुल्ला प्रतिस्पर्धा, 
५. हन्डि फाेड
     खुल्ला प्रतिस्पर्धा
६. महिला दाैड
     १५ बर्ष भन्दा माथि हुनुपर्ने,
७. पुरूष दाैड
     उमेर हद ४० बर्ष भन्दा माथि हुनुपर्ने,
८. बच्चा दाैड
     १२ बर्ष भन्दा कम
९. चम्चा दाैड
     ८ बर्ष सम्मकाे हुनुपर्ने,
१०. भेट्रान फूटबल
      ३० वर्ष भन्दा माथि हुनुपर्ने, उमेर खुल्ने परिचयपत्र हुनुपर्ने, खेलाडी संख्या जम्मा १० जना, ७ जना अनिवार्य, ३ जना अतिरिक्त, १ टिम मेनेजर, इन्ट्रि फि बापत रू १००१ बुझाउनु पर्ने,


अन्य विषयहरूकाे हकमा अायाेजककाे निर्णय मान्य हुनेछ ।

No comments:

Post a Comment