(Himalaya Community Club) कुनै पनि ब्यक्तिकाे उत्साहलार्इ एकिकृत गर्दै समुदायका हरेक सामाजिक कृयाकलापहरूलार्इ सुसंकृत र सभ्य समाजकाे निर्माणमा हाम्राे सकृयता कहाँ कहाँ हुन्छ त्यसलार्इ पहिचान गरेर उजागर गर्ने हाम्राे प्रयास...।
प्रवर्दन स्वरूप

प्रवर्दन स्वरूप
Tuesday, October 18, 2016
दशैँ तिहार विशेष कार्यक्रम
हाम्राे यस संस्था हिमालय सामुदायिक क्लब द्वारा अायाेजित दशैँ तिहार विशेष कार्यक्रम अन्तर्गतका खेलहरूमा समावेश भर्इ भेट्रान फूटबल तर्फ प्रथम स्थान हासिल गर्नुहुने श्री पर्शुराम धिमाल, शेर शिंह मगर, रूपक थापा, ज्ञान ब. लिम्बु, कुल रेग्मी, रितु सुब्बा र अन्य थप खेलाडीहरू सहित क्याप्टेन पूर्ण थापा लार्इ धेरै धेरै बधाइ !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment