प्रवर्दन स्वरूप

प्रवर्दन स्वरूप
प्रवर्दन स्वरूप

Tuesday, March 20, 2018

यस क्लब द्वारा अायाेजित दशैं तिहार चिट्ठा कार्यक्रम लार्इ सफल तुल्याउन सहयाेग पुर्याउनु हुने क्लबका मेम्बरहरू र सम्पूर्ण सहयाेगी हातहरू प्रति अाभार प्रकट गर्न चाहन्छाैं साथै अागामी दिनहरूमा यहाँहरूकाे यस्तै सहयाेगकाे अासा राखेका छाैं,
....................................................................................................
२०७४ दशैं तिहार चिट्ठा कार्यक्रम अन्तर्गत,

१. प्रथम पुरस्कार २० Kg काे खसी जित्न सफल हुनुभएकाे छ चिट्ठा नं. १८८, श्री शंकर बस्नेत ज्यू, दमक १, वहाँलार्इ हार्दिक बधार्इ छ ।

२. दाेस्राे पुरस्कार 19'' LED Monitor जित्न सफल हुनुभएकाे छ चिट्ठा नं. २५६, श्री अशिम निराैला ज्यू, दमक १, वहाँलार्इ हार्दिक बधार्इ छ ।

३. तेस्राे पुरस्कार Rice Cooker जित्न सफल हुनुभएकाे छ चिट्ठा नं. ३५०, श्री विशाल अधिकारी ज्यू, दमक १३ (पुरानाे), वहाँलार्इ हार्दिक बधार्इ छ ।

तेस्राे पुरस्कार Rice Cooker जित्न सफल हुनुभएकाे छ चिट्ठा नं. ६३१, श्री विक्रम अधिकारी ज्यू, दमक २, वहाँलार्इ हार्दिक बधार्इ छ ।
४. चाैथाे पुरस्कार Mobile जित्न सफल हुनुभएकाे छ चिट्ठा नं. ५३, श्री धिरज बुडाथाेकी ज्यू, दमक २, वहाँलार्इ हार्दिक बधार्इ छ ।
चाैथाे पुरस्कार Mobile जित्न सफल हुनुभएकाे छ चिट्ठा नं. १७२, श्री नेत्र प्र. दहाल ज्यू, दमक २, वहाँलार्इ हार्दिक बधार्इ छ ।
चाैथाे पुरस्कार Mobile जित्न सफल हुनुभएकाे छ चिट्ठा नं. ४७७, श्री फुल कुमारी श्रेष्ठ ज्यू, दमक २, वहाँलार्इ हार्दिक बधार्इ छ ।
५. सान्त्वना पुरस्कार भित्ते घडी जित्न सफल हुनुभएकाे छ चिट्ठा नं. २२२, श्री देवु ढुङ्गाना ज्यू, दमक २, वहाँलार्इ हार्दिक बधार्इ छ ।
सान्त्वना पुरस्कार भित्ते घडी जित्न सफल हुनुभएकाे छ चिट्ठा नं. ९०, श्री अर्घखाँची सिमेन्ट, रूपन्देहि , वहाँलार्इ हार्दिक बधार्इ छ ।
सान्त्वना पुरस्कार भित्ते घडी जित्न सफल हुनुभएकाे छ चिट्ठा नं. ५०६, श्री उपेन्द्र माेते दमक २ , वहाँलार्इ हार्दिक बधार्इ छ ।
सान्त्वना पुरस्कार भित्ते घडी जित्न सफल हुनुभएकाे छ चिट्ठा नं. १८, कैलि गार्इकाे नाममा चिट्ठा काट्नुहुने श्री पुण्य प्र. अधिकारी ज्यू, दमक २, वहाँलार्इ हार्दिक बधार्इ छ ।
सान्त्वना पुरस्कार भित्ते घडी जित्न सफल हुनुभएकाे छ चिट्ठा नं. १२०, श्री जसमायाँ रार्इ दमक २ , वहाँलार्इ हार्दिक बधार्इ छ ।
६. First Lucky Number, पुरस्कार 200 Ncell Recharge Card जित्न सफल हुनुभएकाे छ , श्री बुनु शाह दमक २ , वहाँलार्इ हार्दिक बधार्इ छ ।

Image may contain: 7 people, people smiling, people standing

Thursday, February 1, 2018

शहिदहरुको सम्झना गरी शहीद दिवस मनाइयाे ।

प्रजातन्त्र स्थापना एवं विभिन्न कालखण्डमा स्वतन्त्रताका लागी आफ्ना जीवनको आहुति दिने शहिदहरुको सम्झनामा झापाको दमकमा शहीद स्मृति कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।
२०७४ माघ १६ गते शहीद सप्ताहको अन्तिम दिन हिमालय सामुदायिक क्लबको आयोजनामा शहीदहरुको योगदान माथी चर्चा गर्दै दीप प्रज्जवलन गरी शहीद दिवस मनाइएको हो ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्र.ना.उ. दीपक गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रको अध्यक्षता क्लबका अध्यक्ष जगत बन्धु दाहालले गर्नुभएको थियो । हिमालय मा.वि.का वि.व्य.स. अध्यक्ष तिर्थराज शंकर बस्नेत तथा हिमालय मा.वि.का प्रधानाध्यापक विष्णुकान्त झाले अतिथीका रुपमा वक्तव्य राख्नुभएको सो कार्यक्रममा स्थानियको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमका वक्ताहरुले शहीदहरुले देखाएको बाटोलाई बिर्सन नहुने तथा शहीदहरुको योगदान प्रतिको हाम्रो कर्तव्य सबैले पालना गर्नुपर्नेमा जोड दिएका थिए ।
क्लवका सचिव दिपक रेग्मीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन दमक नगर बाल सञ्जालका अध्यक्ष प्रजेश खनालले गर्नुभएको थियो ।





Saturday, September 9, 2017

दशैं तिहार बिषेस कार्यक्रम २०७४

दशैं तिहार बिषेस कार्यक्रममा तपार्इहरू माझ (कार्यक्रमहरूमाः खुल्ला चिट्ठा, पिङ निर्माण गर्ने, भेट्रान फूटवल, भाले गाेल, म्यूजिकल चेयर, स्लाे साइकल।बाइक, चम्ची दाैड, खुला दाैड प्रतियाेगिता, हण्डि फाेड, अन्य थुप्रै रमाइला कार्यक्रमहरू साथै तिहार बिषेस कार्यक्रमहरू...)लिएर चाँडैनै अाउँदै छाैं....प्रतिक्षा गर्नुहाेला....।

Tuesday, October 18, 2016

"दशैँ तिहार विशेष कार्यक्रम"

हाम्राे यस संस्था "हिमालय सामुदायिक क्लब" द्वारा अायाेजित "दशैँ तिहार विशेष कार्यक्रम" अन्तर्गतका खेलहरूमा समावेश भर्इ,
म्यूजिकल चेयर तर्फ,
    प्रथम : पुनम गुरागार्इ
    द्वितिय : कुन्ता रेग्मी
    तृितिय : इन्द्रमायाँ गुरागार्इ
स्लाे बार्इक तर्फ,
    प्रथम : भुपाल भण्डारी
    द्वितिय : विक्रम बस्नेत
पुरूष दाैड तर्फ,
    प्रथम : पूर्ण ब. थापा
    द्वितिय : पर्शुराम धिमाल
    तृितिय : मनाेरथ रेग्मी

महिला दाैड तर्फ,
    प्रथम : गाेमा खतिवडा
    द्वितिय : विना तिम्सिना
    तृितिय : कुन्ता रेग्मी
हन्डी फाेड बिजेता : वृन्दा भण्डारी,
स्लाे साइकल तर्फ,
    प्रथम : सुदिप गुरागार्इ
    द्वितिय : पूजा बस्नेत
    तृितिय : चेतन रेग्मी
बच्चा दाैड तर्फ,
    प्रथम : अद्विती सुवेदि
    द्वितिय : प्रतिभा थापा
    तृितिय : अंशु गुरागार्इ
    सान्त्वना : एन्जिल गुरागार्इ
चम्चा दाैड तर्फ,
    प्रथम : अद्विती सुवेदि
    द्वितिय : प्रतिभा थापा
    तृितिय : गरिमा लुर्इटेल ज्यू लार्इ धेरै धेरै बधाइ !

















डाेरि तानि तर्फ प्रथम

हाम्राे यस संस्था हिमालय सामुदायिक क्लब द्वारा अायाेजित दशैँ तिहार विशेष कार्यक्रम अन्तर्गतका खेलहरूमा समावेश भर्इ डाेरि तानि तर्फ प्रथम स्थान हासिल गर्नुहुने श्री भुपाल भण्डारी, रूद्र घिमिरे, रमेश रेग्मी, दिपक रेग्मी, बिक्रम बस्नेत र टिम मेनेजर नेत्र पाेख्रेल ज्यू, त्यस्तै द्वितिय हुने पर्वत सुवेदि सुदिप गुरागाइ, चेतन रेग्मी, सुसान्त थापा, याेगेस, शन्देस पाेख्रेल ज्यू लार्इ धेरै धेरै बधाइ !


दशैँ तिहार विशेष कार्यक्रम

हाम्राे यस संस्था हिमालय सामुदायिक क्लब द्वारा अायाेजित दशैँ तिहार विशेष कार्यक्रम अन्तर्गतका खेलहरूमा समावेश भर्इ भेट्रान फूटबल तर्फ प्रथम स्थान हासिल गर्नुहुने श्री पर्शुराम धिमाल, शेर शिंह मगर, रूपक थापा, ज्ञान ब. लिम्बु, कुल रेग्मी, रितु सुब्बा र अन्य थप खेलाडीहरू सहित क्याप्टेन पूर्ण थापा लार्इ धेरै धेरै बधाइ !



Wednesday, October 5, 2016

खेलकुद कार्यतालिका

दशैँ तिहार बशेष कार्यक्रम तालिका
(विशुद्द मनाेरञ्जनात्मक कार्यक्रम हाे अन्य अर्थ लाग्नेछैन)
२०७३।०६।२१ गते,
  • बच्चा दाैड ११ बजे,  
  • चम्चा दाैड ११ः३० बजे
  • भाले गाेल १२ बजे
  • स्लाे साइकल १ः३० बजे
  • महिला दाैड २ बजे
  • पुरूष दाैड २ः३० बजे
  • हन्डि फाेड ३ः३० बजे
२०७३।०६।२२ गते,
  • म्यूजिकल चेयर ११ बजे
  • डाेरि तानि १२ बजे
  • भेट्रान फूटबल १ बजे
  • पुरस्कार तथा सम्मान कार्यक्रम ४ बजे
कार्यक्रम निर्देशिका,
१. डाेरि तानि
    १५ बर्ष भन्दा माथि हुनुपर्न्र, एक टिममा ५ जना खेलाडि तथा १ जना टिम     मेनेजर अनिवार्य हुनुपर्ने
२. म्यूजिकल चेयर
     विवाहित महिला मात्रै,
३. भाले गाेल
     खुल्ला प्रतियाेगिता, १ जनाले ५ पटक बल प्रहार गर्न पाउनेछ,
४. स्लाे साइकल।बाइक
     खुल्ला प्रतिस्पर्धा, 
५. हन्डि फाेड
     खुल्ला प्रतिस्पर्धा
६. महिला दाैड
     १५ बर्ष भन्दा माथि हुनुपर्ने,
७. पुरूष दाैड
     उमेर हद ४० बर्ष भन्दा माथि हुनुपर्ने,
८. बच्चा दाैड
     १२ बर्ष भन्दा कम
९. चम्चा दाैड
     ८ बर्ष सम्मकाे हुनुपर्ने,
१०. भेट्रान फूटबल
      ३० वर्ष भन्दा माथि हुनुपर्ने, उमेर खुल्ने परिचयपत्र हुनुपर्ने, खेलाडी संख्या जम्मा १० जना, ७ जना अनिवार्य, ३ जना अतिरिक्त, १ टिम मेनेजर, इन्ट्रि फि बापत रू १००१ बुझाउनु पर्ने,


Sunday, September 25, 2016

बैठकका निर्णयहरू

मिति २०७३ साल अशाेज ८ गते क्लबका संयाेजक श्री जगत बंधु दहाल ज्यूकाे अध्यक्ष्यतामा बसेकाे बैठकले निम्न बमाेजिमका निर्णयहरू गर्याे।
१. संस्थापन सदस्यता लिन चाहने इच्छुकहरूकाे नामावली संकलन तथा विधान  दर्ताकाे विषयमा छलफल।
२. दशैं तिहार बिषेस कार्यक्रम सञ्चालन गर्ने साथै कार्यक्रम गर्नकाे लागी  अावश्यक अार्थिक सहयाेग संकलन गर्ने सर्वसम्मत निर्णय गरियाे ।
(कार्यक्रमहरूमाः पिङ निर्माण गर्ने, भेट्रान फूटवल, भाले गाेल, म्यूजिकल चेयर, स्लाे साइकल। बाइक, चम्ची दाैड, दाैड प्रतियाेगिता, हण्डि फाेड, इत्यादी...)